काठमाडौं, भदौ ३१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या
काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै
काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए
काठमाडौं, भदौ ३१ । परिवार कल्याण महाशाखाले नेपालमा ४७ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने जनाएको छ । परिवार नियोजन दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा महाशाखाले ४४ प्रतिशत
काठमाडौं, भदौ ३१ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ । नेप्से
बैतडी, भदौ ३१ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ । अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका
काठमाडौं, भदौ ३१ । नेपाली बजारमा बिहीबार सुन मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
काठमाडौं, भदौ ३० । प्रेस काउन्सिल नेपालले ईमेजकर्मी रमेश ढुंगेलसहित ३३ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । इमेज ग्रुप अफ कम्पनीजमा कार्यरत पत्रकार ढुंगेललाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार
एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा
काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन