Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


एकीकृत समाजवादीमा लागेका एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ । न्यायाधीश मीरा खड्काको एकल

एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह

काठमाडौं, भदौ २७ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत आग्रह गर्नु भएको छ ।

‘सामान्य अवस्था वा कोभिड महामारी’बाल दिवसको नारा तय

काठमाडौं, भदौ २७ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष ५७ औं राष्ट्रिय बाल दिवस मनाउने भएका छन् ।

नक्कली बम राखेर आतंक फैलाउने तीनजना पक्राउ

काठमाडौं, भदौ २७ । नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका काठमाडौं फुटुङ्गका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा कुतेलीका अम्मर

थपिए ९११ संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, भदौ २७ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय ११ संक्रमित थपिएका छन् । ११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो

नेपाली क्रिकेट टिमका उप कप्तान दिपेन्द्र सिंह ऐरी दुई साता मैदान बाहिर

काठमाडौं, भदौ २७ । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका छन् । दाहिने खुट्टामा लागेको चोटको

संसदमा एमालेको अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।

प्रदेश २ सरकार बस भाडामा लगाउने तयारीमा

जनकपुर, भदौ २७ । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने

एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

काठमाडौं, भदौ २७ । सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ । व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख

बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा