Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


‘सुन प्रिय’ रिलिज

काठमाडौं, असोज २४ । साहित्यकार तथा पत्रकार रुमु न्यौपाने र अमृत भूजेलद्वारा लिखित गीत सुन प्रिय यूटुबमा आइतबारदेखि रिलिज भएको छ । गायक सन्जिव पूडासैनी र गायिका मेलिना राईको स्वर

रुपन्देहीको मोतीपुरमा कर्फ्यु

काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै अपरान्ह चार बजेबाट अर्को सूचना जारी

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, असोज २४ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । नयाँ मन्त्रीहरुको

रुपन्देहीको मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा घाइतेमध्य एक जनाको मृत्यु (अपडेट)

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई पक्षबीच

आफ्नो पार्टीबाट मन्त्री बनेकालाई स्वार्थ र भ्रष्टाचारमा नडुब्न माधव नेपालको सुझाव

काठमाडौं, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न सम्झाउनु भएको छ । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते

काठमाडौं, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ । प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले

प्रजातन्त्रको विकल्प प्रजातन्त्र : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज २४ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक

नेपालमा ४ प्रतिशत जनसंख्यामा मानसिक स्वास्थ्य समस्या

काठमाडौं, असोज २४ । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने

देउवा सरकार बन्न सकेन ‘समावेशी’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्