Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

हेटौंडा, असोज २२ । दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन

एकीकृत समाजवादी र एकीकृतबीच पार्टी एकता हुने

काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ । शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने

जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द

पाँचथर, असोज २२ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिको माग गर्दे जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

निजामति सेवा विधेयक फिर्ता गरेको भन्दै संसद श्रेष्ठको असन्तुष्टि

काठमाडौं, असोज २२ । प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकारले निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । श्रेष्ठले प्रतिनिधिसभाको

कोरोनाका ७ सय ६४ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, असोज २२ । कोरोना भाइरसका ७ सय ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ६ सय ८८ जनाको परीक्षणबाट ७ दशमलव १५ प्रतिशत

एमालेले संसदअवरुद्ध गरेकाले निजामती सेवा विधेयक फिर्ता लिनु पर्‍यो : दिलेन्द्रप्रसाद बडु

काठमाडौं, असोज २२ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसदअवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताउनु भएको छ ।

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले उल्टो काम गर्‍यो : नेम्वाङ

काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत

नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

एजेन्सी । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका

साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई

एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा

चितवनमा नेपालकै पहिलो औद्योगिक पाठशाला

भरक्तपुर, असोज २१ । चितवनमा औद्योगिक पाठशालाको स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाको विशेष सहयोगमा उद्योग संघ चितवनमा उक्त पाठशालाको निर्माण गरिएको हो । यो अभ्यास नेपालमै पहिलो भएको अध्यक्ष