Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


सञ्चार मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा बनाउने : सञ्चारमन्त्री कार्की

काठमाडौं, असोज २२ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनु भएको छ । शुक्रबार साँझ मन्त्रालयको

साझाले थप ४० वटा विद्युतीय बस खरिद गर्दै

काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ । साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस

कामको प्राथमिकता छुट्याएर काम गर्ने : भौतिक पूर्वाधारमन्त्री यादव

काठमडौं, असोज २२ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले

केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, असोज २२ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढि ध्यान केन्द्रित गर्ने बताउनु भएको छ । नवनियुक्तमन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका

न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी विज्ञापन राेक्न महासंघकाे माग

काठमाडौं, असोज २२ । श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहलाई राज्यले उपलब्ध गराउने सबै सेवा सुविधा रोक्न प्रेससँग सम्बद्ध संगठन र सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनताको अपेक्षा अनुसार काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम बिस्फोट हुँदा ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती बम बिस्फोटमा ५० जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । कुन्दुज शहरस्थित मस्दिजमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक ब्यक्तिले

कपिलवस्तुमा झाडापखालाका धेरै बिरामी निको

कपिलवस्तु, असोज २२ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपबाट बिरामी परेका ५०९ जनामध्ये ४२८ जना उपचारपछि निको भई घर फर्केका छन् । बाँकी ४४ जना भने उपचाररत छन् । चिकित्सक

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

काठमाडौं, असोज २२ । बाँकेमा हत्या भएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । बाँकेमा दुई महिलाहरु नन्कुन्नी

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, असोज २२ । नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुक्रबार नवनियुक्त १८ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको