Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्ने चियापान यो वर्ष नगर्ने निर्णय

बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक

काठमाडौं, असोज २१ । बालुवाटारमा सत्तारढ गठबन्धन दलहरुको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

काठमाडौं, असोज २१ । मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ बिहीबार (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएको समयमा चलचित्र ‘एक’ले डिजिटल

भीमदत्त नगरपालिकाले सुरु गर्‍यो मेट्रिक घर नम्बर

कञ्चनपुर, असोज २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र

कैलालीका सीमा नाका र बसपार्कमा कुकुरबाट चेकजाँच

कैलाली, असोज २१ । चाडपर्व नजिकीदै गर्दा कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । सीमा नाकाबाट हातहतियार र लागुऔषधुको ओसारपसार

जीवनोपयोगी र विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्छ : अध्यक्ष बराल

काठमाडौं, असोज २१ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको

बाढी पहिरोपीडितको राहतमा कुनै कञ्जुस्याई नगर्न गृहमन्त्री खाँणको निर्देशन

मनाङ, असोज २१ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङका बाढी पहिरोपीडितको राहतका लागि सरकारले आवश्यक तयारी गरेको बताउनुभयो । गत असारमा मनाङमा बाढी पोहिरोले पुर्‍याएको क्षतिको बिहीबार अनुगमन निरीक्षण गर्दै उहाँले

सेज र निफ्राबीच समझदारी

काठमाडौं असोज १८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले विशेष आर्थिक क्षेत्रको प्रवद्र्धनमा सघाउने भएको छ । औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक

उद्योग संगठन मोरङ र स्विस राजदुतबीच भेट

काठमाडौं, असोज १८ । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावना रहेको बताउनुभएको छ । संगठनका पदाधिकारी र राजदुत क्यापेलरबिच सोमबार सचिवालयमा भएको

नागरिक लगानी कोष र आइएमईबीच सम्झौता

काठमाडौं, असोज १८ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।