Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

काठमाडौं, कात्तिक २३ । मोरङ कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीको कोशी अस्पतालमा उपचार भइरहेको छ । मंगलबार बिहान खाना

सत्तारुढ गठबन्धनले बनाए ११ सदस्यीय समन्वय समिति, बैठकमा प्रधानन्यायाधीशको विषयले पाउँदै पाएन प्रवेश

काठमाडौं, कात्तिक २२ । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ

राजमार्ग अवरुद्ध हुँदा बजार भाउँ बढ्यो

बझाङ, कात्तिक २२ । बझाङको जयपृथ्वी राजमार्ग बन्द भएको एक महिना वित्न लाग्दा समेत खुल्न सकेको छैन । अघिल्लो महिना लगातार ३ दिनसम्म परेको बेमौसमी पानीका कारण उक्त राजमार्ग अबरुद्ध

डिशहोमको भाग्यशाली दुई विजेता घोषणा

काठमाडौं, कात्तिक २२ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो

रुसमा एकैदिन ३९ हजारलाई कोरोना संक्रमण

एजेन्सी । रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन । साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको

न्यायपालिका विवादको भूमरीमा, राजनीतिक दलहरु भने मौन

अक्कल कुँवरकाठमाडौं, कात्तिक २२ । लामो समयदेखि न्यायपालिका विवादको भूमरीमा फसेको छ । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै सर्वोच्चमा भइरहेको विवाद झन्झन् गहिरिँदै गएको छ । तर, न्यायपालिकामा जारी विवाद

१५ दिनदेखि सर्वोच्चमा काम ठप्प, सेवाग्राही रित्तो हात फर्कन बाध्य

मिरा बस्नेतकाठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै १५ दिनदेखि सर्वोच्च अदालतमा न्यायनिरुपण ठप्प बनेको छ । छिटफुट बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई भएपनि सर्वोच्च अदालत पूर्ण

दुर्घटना न्यूनिकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान

सागर न्यौपानेस्याङ्जा, कात्तिक २२ । तुलसीपुरतर्फ सिद्वार्थ राजमार्गमा खाल्डा खुल्डी बढी भई दुर्घटना बढेको र असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले राजमार्गमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं, कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ

शेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश समूह राताम्मे

काठमाडौं, कात्तिक २२ । तिहार विदापछिको पहिलो शेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार कारोबार सुरु भएको केही समय सकारात्मक रहेर नेप्से २८ सय ६० सम्म पुगे पनि