Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध राजमार्ग खुल्यो

कैलाली, कात्तिक २४ । भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको

थपिए ४४० संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

डडेल्धुरा, कात्तिक २४ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म पाँच दलिय गठबन्धन रहने बताउनु भएको छ । पार्टी विभाजनपछि पहिलो पटक जिल्ला स्तरिय कार्यकर्ता भेलालाई

धादिङमा बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, कात्तिक २४ । धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा ३५

मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

काठमाडौं, कात्तिक २४ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक

विद्युत सर्ट हुँदा गोठमा आगलागी, ४ लाख ५० हजारको क्षति

बैतडी, कात्तिक २४ । आगलागीबाट बैतडीमा ४ लाख ५० हजार बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका १ मेलशैनीका अशोक सिंह साउँदको भैसी गोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११ः११ अफरमा ३५ सयसम्म छुट

काठमाडौं, कात्तिक २३ । बैंक अफ काठमाण्डूका ग्राहकले दराजको ११ः११ अफर योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा

बैंकहरुलाई ऐनमा छिद्र खोजेर आफूखुसी काम नगर्न गभर्नरको निर्देशन

काठमाडौं, कात्तिक २३ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफु खुशी काम नगर्न बैंकहरुलाई सचेत गराउनु भएको छ । मंगलबार काठमाण्डौमा नेपाल बैंकर

प्रदेशको नामाकरण छिट्टै हुन्छ : मुख्यमन्त्री राई

धनकुटा, कात्तिक २३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अविधेशनमा प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको छ । मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेश १ को

चीनले गर्‍यो पोखराका ४ विद्यालयलाई २० लाख बराबरको सहयोग

पोखरा, कात्तिक २३ । चिनियाँ दूतावासको सहयोगमा पोखराका ४ विद्यालयमा ईन्टरनेट सहित २० लाख बरावरकोे सुविधा उपलब्ध गराउने भएको छ । चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट