बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र
एजेन्सी । चीनमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ । उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्ष यताकै उच्च हिमपात भएको बीबीसीले जनाएको छ । सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा
काठमाडौं, कात्तिक २५ । प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको छ । भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।
काठमाडौं, कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको
वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन्
काठमाडौं, कात्तिक २४ । तराईसहित देशका विभिन्न भागमा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको
सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ । तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था
काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा भएको बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप ट्वेन्टी ट्वेन्टी श्रृंखला जितेको छ । बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालले तीन
काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व
एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्बन्धी सम्मेलनमा १.५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम वृद्धिबाट बच्न देशहरूले कसरी उत्सर्जन घटाउने भन्नेबारे सम्झौताको पहिलो मस्यौदा प्रकाशित भएको छ । उक्त सहमतिले