Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर

नारायणी नदी किनारमा छठको भव्य तयारी

चितवन, कात्तिक २३ । चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ । पाँच दिनदेखि कार्य विभाजन गरेर पूजा गर्ने स्थल निर्माण गरिएको हो । अहिलेसम्म

कार्यस्थलमा हुने हिंसा अन्त्य गर्न मौजुदा कानूनको कार्यान्वयनमा जोड

काठमाडौं, कात्तिक २३ । सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा अन्त्यको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । काठमाडौंमा भएको कार्यक्रमका वक्ताहरुले कार्यस्थलमा हुने हिंसाविरुद्ध कानूनको कमी नभएपनि कार्यान्वयन पक्ष

गठबन्धन समन्वय समितिले सरकारलाई हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समन्वय समितिले सरकारलाई हस्तक्षेप नगर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले सरकार, जनता

५३३ संक्रमित थपिँदा एक जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर र १८१८ एन्टिजेन परीक्षण गर्दा ५३३ जनामा कोरोना

मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने

शेयर बजारमा उच्च अंकले गिरावट

काठमाडौं, कात्तिक २३ । शेयर बजारमा मंगलबार पहिरो गएको छ । सोमबार दोहोरो अंकले करेक्सन आएको बजारमा मंगलबार उच्च अंककै गिरावट आएको हो । नेप्से एकै दिन ८० अंक बराबरले

दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको

तीन प्रदेशका प्रमुख हेरफेर गर्न सत्तारुढ दलबीच भागवण्डा

काठमाडौं, कात्तिक २३ । सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गरेर आफ्ना समर्थक ल्याएका छन् । प्रदेश १ परशुराम खापुङ, कर्णाली प्रदेश तिलक परियार र सुदूरपश्चिममा

सुनको मूल्यमा गिरावट

काठमाडौं, कात्तिक २३ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।