Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

काठमाडौं, कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत माग्नुभएको छ । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको

नेपालमा ३७ प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौं, कात्तिक २२ । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोरोनाको दुबै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७

जनगणनाको तयारी पूरा, कात्तिक २५ देखि सुरु, ८० प्रश्न सोधिने

काठमाडौं, कात्तिक २२ । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने

यस वर्षको चाडपर्वमा आपराधिक घटनामा कमी

काठमाडौं, कात्तिक २२ । अघिल्ला वर्षका दशैं, तिहारको तुलनामा यस वर्ष आपराधिक घटनामा कमी आएको प्रहरीले दावी गरेको छ । मादक पदार्थ सेवन, सडक दुर्घटना, झगडाजस्ता घटना हुने गरेकोमा यो

थपिए ३९० संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, कात्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको नमूना परीक्षणमा ३ सय ९०

प्रधानमन्त्री र प्रधानन्यायाधीशसँगै सर्वोच्चका न्यायाधीशहरुले राजीनामा दिँदा राम्रो : अध्यक्ष ओली

काठमाडौं, कात्तिक २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालगायत सरकारका सबै मन्त्री र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वोच्चका न्यायाधीशहरुले राजीनामा दिए राम्रो हुने बताउनु भएको छ ।

जनकपुरमा ई-रिक्साको अत्याधिक चाप

जनकपुर, कात्तिक २२ । प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्याधिक चापले पार्किङको समस्या हुन थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको

चिसो बढ्दै, काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान

काठमाडौं, कात्तिक २२ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न

सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको

बुझाइमा फरक परेको भन्दै फेरि एमालेको निर्देशिका जारी

काठमाडौं, कात्तिक २२ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जारी गरेको अन्तररार्टी निर्देशनको बुझाइमा फरक परेको भन्दै केन्द्रीय कार्यालयले फेरि आन्तरिक निर्देशिका जारी गरेको छ । यसअघि जारी