Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लार्कको निधन

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लार्कको निधन भएको छ । क्लार्कको ८५ वर्षको उमेरमा हिजो निधन भएको हो । क्यान्सरबाट पीडित क्लाक सन् १९८९ देखि १९९४ सम्म

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक दिउँसो बस्दै

काठमाडौं, कात्तिक २६ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो

पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

काठमाडौं । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको

बागमतीमा दुई मन्त्रीले लिए सपथ

हेटौंडा, कात्तिक २५ । बागमती प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री नियुक्त बिस्तार गर्नुभएको हो । बिहीबार माओवादी केन्द्रका संसदीय दलका

मूल्यवृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला दहन

नवलपरासी, कात्तिक २५ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै नवलपरासीको कावासोलीमा अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । कावासोतीमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । अनेरास्ववियूका

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीको चर्को विरोध

काठमाडौं, कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । राज्यका निकायकै मिलेमत्तोमा केही व्यापारीको स्वार्थमा परेर उपभोक्ताको ढाड सेक्ने काम भईरहेको उपभोक्ता अधिकारकर्मी

आदिवासीको पहिचान झल्किने गरी जनगणना गर्न माग

काठमाडौं, कात्तिक २५ । नेपाल आदिवासी जनजाति महासंघले १२ औं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ । महासंघका अध्यक्ष बरामले १२ औं राष्ट्रिय

मंसिर १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट, प्रदेश १ र २ मा लागू हुने छैन

दिपक श्रेष्ठकाठमाडौं, कात्तिक २५ । आगामी मंसिर १ गतेबाट ५ वटा प्रदेशका यातायात कार्यालयमा दर्ता हुने नयाँ सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने भएको छ । सोमबार भौतिक

सर्वोच्चकै हातामा प्रहरीको हस्तक्षेप, प्रधानन्यायाधीशविरुद्ध झन्झन् आक्रोशित बन्दै कानून व्यवसायी

मिरा बस्नेतकाठमाडौं, कात्तिक २५ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीले गरेको आन्दोलन झन्झन् चर्किदै गएको छ । सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण धर्नामा बसेका कानून व्यवसायीमाथिको प्रहरी

पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसे : प्रदिप ज्ञवाली

भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको