Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

काठमाडौं, कात्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको

भृकुटीमण्डपमा छाला जुत्ता चप्पल मेला सुरु

काठमाडौं, कात्तिक २६ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य

जनगणना विकास निर्माणको योजना बनाउन महत्वपूर्ण : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणको योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । शुक्रबार आफ्नै सरकारी निवास पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो

उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै

बहराइनले हटायो नेपाललाई खतराको सूचीबाट

काठमाडौं । बहराइनले नेपाललाई आइतबारदेखि कोभिड संक्रमणको खतरा सूचीबाट हटाउने भएको छ । बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई यसअघि खतराको सूचीमा राखेको

मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ

काठमाडौं, कात्तिक २६ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमको टेकुमा रहेको केन्द्रीय कार्यालय घेराउ

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय सुनाइयो

एजेन्सी । म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय

सिन्धुलीमा यस वर्ष जुनारको राम्रो उत्पादन

सिन्धुली, कात्तिक २६ । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ । गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म

चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २६ । शुक्रबार सुन तोलामा ४ सयले बढेको छ । सुन तोलामा ४ सयले बढेर ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल गेट छलेर प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश, सुरक्षा व्यवस्था कडा

काठमाडौं । कानून व्यवसायीहरुले मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अर्काे गेटबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्नुभएको छ । प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै कानून व्यवसायीहरुले शुक्रबार बिहानैदेखि