काठमाडौं, कात्तिक २८ । पछिल्लो २४ घण्टामा देशभर ३०६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८ पीसीआर र १ हजार ५९८ एन्टिजेन परीक्षण गर्दा ३०६
काठमाडौं, कात्तिक २८ । अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने बताउनुभएको छ । राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद
काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो
काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी
रोल्पा, कात्तिक २८ । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माडी गाउँपालिका– ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप
काठमाडौं, कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ
बैतडी, कात्तिक २८ । हरिबोधनी एकादशी मेलाको लागि बैतडीको पुर्चौडी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । कात्तिक २९ सोमबार सोमबार हरिबोधनी एकादशीका दिन ‘गिरेगडा काफलखाना मेला’ लाग्ने भएकोले सो
२०४६ सालपछि सर्वोच्च अदालतको गेटमा कानुनव्यवसायीहरुले धर्ना दिएको यो पहिलो पटक हो । नेपाल बार, सर्वोच्च बार र कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित छन् ।
काठमाडौं, कात्तिक २६ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष महर्जनले आयल निगमलाई
काठमाडौं, कात्तिक २६ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएको कम्पनीले जनाएको छ । ग्राहकले ग्लोबल बैंकमा