Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


किसानको लागि वामपन्थीको भूमिका महत्वपूर्ण : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक २० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले किसानको

छथर जोरपाटी पालिकाका कृषकलाई उन्नत जातको बिउ वितरण

धनकुटा, कात्तिक २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाभित्रका कृषकहरुलाई उन्नत जातको तरकारीको बिउ वितरण गरिएको छ । पालिकाले पालिकाका सबै छ वटा वडाका कृषहरुलाई ५० प्रतिशत अनुदानमा ४ लाख मूल्य

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जा, कात्तिक २९ । स्याङ्जाको आँधीखोलामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आँधीखोला गाँउपालिका वडा नम्बर ५ एकरायस्थित भित्रि सडकमा ग १ त ६४४० नम्बरको ट्याक्टर

सांस्कृतिक सम्पदा नै देशको पहिचान : मन्त्री भुसाल

काठमाडौं, कात्तिक २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको छ । ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले

एकीकृत समाजवादीको निष्कर्ष : शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुग्यो

काठमाडौं, कात्तिक २८ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र सरोकारवाला पक्षबीच एकीकृत धारणा बनाउन अपिल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा

कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक, सभापति देउवाको संयोजकत्वमा केन्द्रीय महाधिवेशन तयारी समिति गठन

काठमाडौं, कात्तिक २८ । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा संयोजक तोकेको छ । पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति

उपमेयर कप राष्ट्रिय महिला लिग छनौटको उपाधि धनगढीलाई

काठमाडौं, कात्तिक २८ । धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै

बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सोमबार सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २८ । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् । कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा

मुस्ताङको हिमपहिरोमा भागदौड हुँदा ११ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारियो (अपडेट)

काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो

करिडोरले नामेठ पार्‍यो ऐतिहासिक सम्पदा

नरेन्द्र मान्नधरकाठमाडौं, कात्तिक २८ । नेपाल मण्डल बाग्मती सभ्यताको उपज हो । बाग्मती र विष्णुमतीलगायतको विभिन्न नदी किनारामा सभ्यताको विकास भएको थियो । तर अहिले विकासको नाममा करिडोर निर्माणले सभ्यताका