Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


जयपृथ्वी राजमार्ग २५ दिनपछि खुल्न सुरु

बझाङ, कात्तिक २५ । बझाङको मुख्य राजमार्ग जयपृथ्वी राजमार्ग बन्द भएको २५ दिनपछि जयपृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ । जिल्लाको जयपृथ्वी राजमार्ग जाल्या बगर र नारुगौडामा सेती नदीले

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राजमार्ग अवरुद्ध

सिन्धुली, कात्तिक २५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हालै गरेको मूल्य वृद्धिको बिरोधमा प्रमुख प्रतीपक्षि दल नेकपा एमाले सम्वद्ध युवा तथा बिद्यार्थी संगठनहरुले सिन्धुलीको विपि राजमार्गमा सडक जाम गर्दै

शेयरमा उच्च गिरावट जारी, नेप्से ६० अंकले झरेर २६ सयको लाइनमा, सबै समूह राताम्मे

काठमाडौं, कात्तिक २५ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से ६० अंक बराबरले झरेर २६ सय ९० कायम

सुवास नेम्बाङले गरे फाल्गुनन्दको शालिक अनावरण

इलाम, कात्तिक २५ । राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवद्र्धक महागुरु फल्गुनन्दको १ सय ३७ औ जन्म जयन्ती किरा्ँत धर्मावलम्बिहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । इलामको चुलाचुली माई नगरपालिका

३१७ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २५ । कोरोना भाइरसका संक्रमित बढेका छन् । बिहीबार ३१७ संक्रमित थपिएकामा २७९ जनालाई मात्र निको भएसँगै सक्रिय संक्रमित बढेका हुन् । हाल सक्रिय संक्रमितको संख्या बढेर ७

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं, कात्तिक २५ । तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश–१ प्रमुख पर्शुराम खापुङ, कर्णाली तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले राष्ट्रपति

महाधिवेशन नजिकिएसँगै सभापति देउवा आफू निकट नेतासँग छलफलमा

काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत

उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन

काठमाडौं, कात्तिक २५ । राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ । बिहीवार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उहाँसहित परिवारको विवरण शंकलन गरेको

तथ्यांक विभागका महानिर्देशकद्वारा प्रधानमन्त्री देउवाको विवरण संकलन

काठमाडौं, कात्तिक २५ । प्रधानमन्त्री शेरबहादुर देउवा १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार तथ्याङ्क विभागका गणकहरु पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

१९ औं एसियन गेम्सको तयारीको वातावरण मिलाइदिन खेलकुद मन्त्रीलाई आग्रह

काठमाडौं, कात्तिक २५ । अर्को वर्ष चीनमा हुने १९ औं एसियन गेम्सको अभ्यास थालनीको वातावरण मिलाई दिन विभिन्न संघले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन् ।