काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको
काठमाडौं । भारत भ्रमणमा रहनु भएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र असल मित्रको रूपमा बुझेको बताउनु भएको छ । भारत–रूस वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा
काठमाडौं, मंसिर २० । जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनशिपको यू–२० ३ हजार मिटर दौडमा पहिलो भएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राक एन्ड फिल्ड पुरुषतर्फको
काठमाडौं, मंसिर २० । युनिलिभर नेपाल र माइती नेपालको सहकार्यमा महिला सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । सोमबार एक कार्यक्रमकाबीच महिला सशक्तिकरण सिएसआर परियोजनाको सुरुवात गरिएको हो । परियोजनाको
काठमाडौं, मंसिर २० । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु
बैतडी, मंसिर २० । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १
काठमाडौं, मंसिर २० । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुलाई समान दृष्टिकोण बनाउन आग्रह गर्नुभएको छ । सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य
काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु-१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा नेपाली टोलीको
लुम्बिनी, मंसिर २० । लुम्बिनीमा आँखाको परिक्षण र उपचारका लागि चार दिने स्वास्थ्य शिविर शुरु भएको छ । राजकीय थाई बिहारले आयोजना गरेको शिविरमा लुम्बिनीका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको
काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक