Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


विवाह पञ्चमी : राम र सीताको स्वयम्बर कार्यक्रम सकियो

जनकपुर, मंसिर २२ । त्रेत्रायुगमा भगवान श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको विवाह पञ्चमी महोत्सब अन्तर्गत बुधबार रंगभूमि मैदानमा स्वयम्बर सम्पन्न भएको छ । श्रीराम

एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुँदैन : सिपी गजुरेल

काठमाडौं, मंसिर २२ । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ । बुधबार काठमाडौंमा आयोजित

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं, मंसिर २२ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक टिकट प्रकाशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको

शेयर बजारमा उच्च गिरावट, नेप्से ५३ अंकले झरेर २४ सय ५५ मा थामियो

काठमाडौं, मंसिर २२ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से एकै दिन ५३ अंकले ओरालो लागेर २४ सय ५५ मा आएर थामियो । कारोबार

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानून बन्न दिएनन् : ईश्वर पोखरेल

काठमाडौं, मंसिर २२ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानून बन्न नदिएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनले

‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक

काठमाडौं, मंसिर २२ । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नति, आर्थिक सोच र विचार

थपिए २८० जना कोरोना संक्रमित

काठमाडौं, मंसिर २२ । देशभर पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६

विपन्न तथा दलित छात्रालाई सहयोग

बझाङ । बझाङका तीन वटा पालिकामा रहेका अति विपन्न, गरीब तथा दलित परिवारका छात्राहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङले आर्थिक सहयोग गरेको छ । बझाङको तल्कोट गाँउपालिका, जयपृथ्वी नगरपालिका

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति

साउदी अरबियाका आलोचक जमाल खसोग्जीका संदिग्ध हत्यारा फ्रान्समा पक्राउ

काठमाडौं । साउदी अरबका पत्रकार जमाल खशोग्जी हत्याकाण्डका एक जना फरार अभियुक्त फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सका सुरक्षाकर्मीहरुले साउदी अरबका पुर्व रोयल गार्डलाई पक्राउ गरेको हो । खालिल एध