काठमाडौं, पुष ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको
काठमाडौं, पुस ९ । सरकारले क्रिसमस ‘डे’ का अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार
काठमाडौं, पुष ९ । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल (सम्पर्क केन्द्र)
४१ वर्षीय सिंहले भारतको तर्फबाट १ सय ३ टेस्ट क्रिकेट खेल्दा ४ सय १७ विकेट लिएका छन् । यस्तै एक दिवसीय क्रिकेटका २ सय ३६ खेल खेल्दा २ सय ६९
काठमाडौं, पुष ९ । कोभ्याक्स कार्यक्रमअन्तर्गत ६ लाख ६४ हजार ५ सय ६० डोज खोप कोरोना भाइरसविरुद्वको फाइजरको खोप शुक्रबार नेपाल आएको छ । प्राप्त खोप सरकारले पुष १३ गतेदेखि
काठमाडौं, पुष ९ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये २ चोरी सिकारीले मारेको शंका गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।
हेटौंडा, पुष ९ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूपदार्थ ३० किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बरको जिपलाई चेकजाँच
युनाइटेड अरब इमिरेट्स (युएई)को सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।
काठमाडौं, पुष ९ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताउनु भएको छ । वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण