Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा नियुक्त

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्र्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।

आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा भेटिए एसएसपी यादव

संघीय प्रहरी इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक यादव आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ गर्दै पौडेल

२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बन्नुभएको हो ।

यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति

काठमाडौं, पुष ८ । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । गत मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना बिहीबार

मैले राजनीतिक यात्राबाट विश्राम लिएको छैन : रामचन्द्र पौडेल

काठमाडौं, पुष ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताउनुभएको छ । विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई

कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस-कसले जिते ?

काठमाडौं, पुष ८ । कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ ७ जना विजयी भएको छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ देउवा निकट ६ जना र कोइराला निकट १ जना

प्रदेश २ को नामाकरणका लागि पाँच वटा नाम प्रस्ताव

जनकपुर, पुष ८ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा पाँच वटा प्रस्ताव पेश भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’

ओलेड टि भी सि वान नेपाली बजारमा

काठमाडौं, पुष ८ । चौधरी ग्रुपले विश्वकै नम्बर एक दाबी गर्दै ओलेड टि भी सि वान नेपाली बजारमा ल्याएको छ । यो टि भी विश्वकै सबैभन्दा बढी पुरस्कृत एक मात्र

बज्र ग्रुपको ढोलाहिटीमा सोमानी ग्रान्डे शोरुम

काठमाडौं, पुष ८ । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले, ‘सोमानी ग्रान्डे’ शोरुम खोलेको छ ।

सरकारलाई सर्वोच्चको प्रश्न– ‘चार्ल्स शोभराजलाई किन थुनामुक्त गर्नु नपर्ने ?’

शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग जवाफ माग गरेको हो ।