काठमाडौं, पुष ८ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लाग्न सक्ने संकेत गर्नुभएको छ । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि
‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’
सिन्धुली, पुष ८ । सिन्धुलीको विपि राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बर्दिबासबाट धुलिखेल जाँदै गरेको प्रदेश २–०२–००१ च ४००८ नम्बरको कुखुरा बोक्ने जिप दुर्घटना हुँदा लालबन्दी
र्यालीमा विभिन्न मण्डलीहरू, ख्रीष्टियन संघसंस्थाहरू, राजनीतिक दल र अधिकारकर्मी सहभागी रहेको महासंघले जनाएको छ ।
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज
काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गर्नु भएको छ । । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित
काठमाडौं । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी
काठमाडौं, पुष ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका बाँकी कामका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बुधबार बसेको अन्तिक बैठकमा निर्देशक
काठमाडौं, पुष ७ । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित