काठमाडौं, पुष ८ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अब मण्डले प्रवृत्ती भएका विद्यार्थी संगठन र नेता हुँ भन्ने संगठनहरुलाई आम विद्यार्थीले बहिस्कार गर्ने बताउनुभएको छ ।
काठमाडौं, पुष ८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार हस्तान्तरण गरेको हो
काठमाडौं, पुष ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन
काठमाडौं, पुष ८ । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा ७ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्याकं अनुसार मंसिर मसान्तसम्म ८
काठमाडौं, पुष ८ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था गरिने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध
बैतडी, पुष ८ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा सुरक्षित भएको छ । बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम
काठमाडौं, पुष ८ । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारिएर थामियो । निरन्तर जसो ओरालो लाग्दै आएको बजार मंगलबार र बुधबार दुई दिन उच्च अंकले बढेकोमा बिहीबार
काठमाडौं, पुष ८ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । आयोगले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा
काठमाडौं, पुष ८ । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना
‘मैले कसैको पनि जुठो खाएको छैन,’ उनले भने, ‘घरमा पनि खासै जुठो नखान भनिरहेको हुन्छु, विशेषगरी गुलियो कुरा त झन् जुठो खाँदै नखानुस् भन्छु म ।’