Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात, नक्कली गहना मात्र २ करोड रुपैयाँका

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्याम्पसमा खानेपानीको अभाव भइरहेको अवस्थामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाकाे दाेस्राे जित, च्यासले ३-१ गाेलले पराजित

यस्तै, च्यासलका लागि ७५औं मिनेटमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।

ग्रीकको टापुमा आप्रवासी सवार डुंगा दुर्घटना, १६ जनाको मृत्यु

टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।

स्याङ्जाका १ सय ११ कृषक सम्मानित

जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।

प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश एकले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश एकले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पूरा गरेको हो ।

नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप आजै प्रक्षेपण गर्ने

९ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको टेलिस्कोप फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत प्रक्षेपण हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

सप्तरी र सिरहाबाट ७० किलो गाँजा बरामद

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।

कांग्रेसका निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

भारतको उत्तर र मध्य प्रदेशमा राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्यू

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो