Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विद्युत प्राधिकरणको चुहावट घट्यो

काठमाडौं, पुष ११ । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नै विद्युत प्राधिकरणको चुहावट उल्लेख्य दरले घटेको छ । प्राधिकरणले चालू आवको पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर

एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

कैलाली, पुष ११ । विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय

प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं, पुष ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन

बीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा. केसीको आग्रह

काठमाडौं, पुष ११ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बीपी प्रतिष्ठान धरानका भ्रष्टाचारमा मुछिएका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर्न सरकारलाई आग्रह गर्नुभएको छ । डा. केसीले आइतबार प्रेस विज्ञप्ति

माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ । माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो । अध्यक्ष चण्डेश्वर

सिराहामा सीके राउतका कार्यकर्ताबाट बन्द अवज्ञा गरेको भन्दै सवारी साधनहरुको ब्यापक तोडफोड

काठमाडौं । आमहड्तालको अवज्ञा गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सिराहामा सवारी साधनहरुको ब्यापक तोडफोड गरेका छन् । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको हड्तालको अवज्ञा गरेको भन्दै

सुनचाँदीको मूल्य यथावत्

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

भारतमा ६० वर्षमाथिलाई बुस्टर डोज

काठमाडौं । भारतमा ६० वर्षमाथिका सबैलाई आगामी जनवरीबाट बुस्टर डोज दिइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ मा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नम्बर खुल्न नसकेको सवारी साधनले ना ३४ प