Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विकृति र विसंगतिको अन्त्य गर्न राजनीतिक दलको ध्यान गएन : माधव नेपाल

काठमाडौं, पुष ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ । आइतबार

मुलुकमा प्रतिगमनको खतरा कायम : दुर्गा पौडेल

काठमाडौं, पुष ११ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : शंकर पोखरेल

काठमाडौं, पुष ११ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै एमालेका महासचिव

माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना भयो : अध्यक्ष यादव

काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन

सिराहामा सीके राउतका कार्यकर्ताबाट सवारी साधनमा तोडफोड, बन्दकर्ता र प्रहरीबीच झडप, राजमार्ग बन्द

काठमाडौं, पुष ११ । सिराहमा सिके राउत नेतृत्व जनमत पार्टीका कार्यकर्ताले घोषणा गरेको बन्द खुला गरिएको छ । उनीहरूले बिहानैदेखि बन्द गराउँदै हिँडेका थिए । आइतबार आमहड्ताल घोषणा गरेर बिहान

माओवादीको आठौं महाधिवेशन (तस्बिरहरु)

काठमाडौं, पुष ११ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ ।

समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : पम्फा भुसाल

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पाटीको उद्देश्य भएको बताउनुभयो । आइतरबार माओवादी केन्द्रको

थपिए २१९ संक्रमित, २८३ जना संक्रमणमुक्त

काठमाडौं, पुष ११ । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० जनाको पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९

उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं, पुष ११ । शेयर बजारमा आइतबार पनि उछाल आएको छ । बजार परिसूचक नेप्से ७१ अंकले उकालो लागेर २५ सय ९१ पुग्यो । यस दिन कारोबार पनि बढेर ५

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट शुरु भएको छ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरित सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।