Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौं, पुष १८ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको

कांग्रेसमा गुरुङ,पौडेल र शाही केन्द्रीय सदस्य बने,मिनेन्द्र सहितका नेता भने छुटे

काठमाडौं । नेपाली कांग्रसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । शनिवार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको भोलीपल्ट आइतबार देउवाले महामन्त्रीमा पराजित

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन

सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व चयनका

विश्वकै होची महिलाको रुपमा चर्चामा आएकी एलिफको निधन

काठमाडौं । सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षकी एलिफको निमोनियाबाट निधन भएको हो

मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा । बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९

‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब

कांग्रेसले देशका सबै उद्योगधन्दा र कलकाखाना बेच्यो : दुर्गा प्रसाईं

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्कसमेत गर्नुभयो ।