Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निगामती कर्मचारीको सरुवा, बढुवा चक्रिय प्रणालीमा गर्ने तयारी : कानूनमन्त्री बडू

काठमाडौं, पुष १६ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताउनु भएको छ । शुक्रबार सर्वोच्च अदालतमा

दार्चुलाको टिंकर सडकखण्ड निर्माणमा भारतसँग छलफल गर्न विकास समितिको निर्देशन

काठमाडौं, पुष १६ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले उक्त निर्देशन

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने वेथितिको अन्त्य हुनुपर्छ’

काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता

अबको राजनीतिक यात्रा जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल

काठमाडौं, पुष १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय

थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, पुष १६ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८५ पीसीआर र १ हजार १९९एन्टिजेन

कृषिबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर

‘लाहुरे’ ८ दिन हिरासतमा राख्न अनुमति

‘लाहुरे’सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

काठमाडौं, पुष १६ । पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधिश,

आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइने भएको हो ।

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी