Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बालकृष्ण कार्कीलाई कायमकुकायम प्रधानसेनापतिको जिम्मेवारी

सरकारले नेपाली सेनाका बालधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।

‘ए’ डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् । दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ बजे खेल

बसको ठक्करबाट एकको मृत्यु

दाङ । दाङको श्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान बसको ठक्करबाट दंगिशरण गाउँपालिका–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन के.सी.को मृत्यु भएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरले

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६

बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी, बैंक तथा बित्तीय संस्थामा उच्च सतर्कता

काठमाडौं, पुष १५ । बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो । कुमारी बैंकले यसबारे केन्द्रीय बैंकलाई

हेटौंडामा निर्वाचन कार्यालय स्थापना

हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो ।

सनराईज बैंकले दिनेभयो ७ प्रतिशत बोनस शेयर

काठमाडौं, पुष १५ । सनराईज बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न १४ औं बार्षिक सभाले चुक्तापूँजीको ६ दशमलब ६५ प्रतिशत बोनस शेयर

एमाले पार्टीको रुपमा छैन : अध्यक्ष नेपाल

काठमाडौं, पुष १५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा

कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, अन्तिममा राना

काठमाडौं, पुष १५ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर

कप्तान परिवर्तन गर्ने ‘क्यान’को अधिकार : प्रशिक्षक पुबुदु

काठमाडौं, पुष १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्यप्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको बताएका छन् । मुख्य प्रशिक्षकको कार्यभार सम्हालेपछि पहिलो