Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सुनको मूल्यमा गिरावट

काठमाडौं, पुष १५ । बिहीबार पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९२ हजार १ सयमा कारोबार भैरहेको

बाथरोगका के हुन् लक्षण र कसरी बच्न सकिन्छ ? डा. अभिलाषा शाह (अन्तर्वार्ता)

काठमाडौं, पुष १५ । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन्

स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : लोकबहादुर भण्डारी

काठमाडौं, पुष १५ । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ । नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एशियाली विकास बैंकको टोलीको सकुशल उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को टोलीको स्थानीय प्रशासनले सकुशल उद्धार गरेको छ । एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट मार्फत सकुशल उद्धार गरिएको

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना घाइते

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । निसास्सिएर

ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको

तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनु भएको छ । तमु ल्होसारके अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस

भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक

त्रिशुलीमा खसेको ट्रकका चालक अझै सम्पर्क विहीन

चितवन । हिजो बेलुकी साँढे ५ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोबाट त्रिशुली नदीमा खसेको ट्रकका चालक अझै सम्पर्क विहीन रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ