Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । आज पनि देशभर बदली रहेको छ भने केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने क्रम पनि जारी रहेको जल तथा मौसम

माओवादीको महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यकारी पदमा कार्यकाल र उमेर हदको सिमा तोक्नुपर्ने माग उठेको छ । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल

कोरोना संक्रमणको सुनामी आउँदै : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र

म्यान्चेस्टर सिटीद्वारा ब्रेन्टफोर्ड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । खेलमा सिटीलाई विजयी गराउन फिल फोडेनले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी

बजार खोज्दै स्वदेशी माछा दाना उद्योग

भरतपुर । मत्स्यपालक किसानको लगानीमा खुलेको चितवन सामुदायिक माछा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारतीय तयारी दानासँग प्रतिस्पर्धा सहज नभएपछि उद्योग आंशिक रुपमा मात्र सञ्चालनमा आएको

ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित

माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् ।

सिइओ रेग्मीलाई निलम्बन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, पुष १४ । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उक्त आदेश दिएको हो । उनीसहित