Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


१२ खर्बको सरकारी खर्चमा २५ अर्ब बेरुजु

काठमाडौं, पुष १४ । सरकारको ११ खर्ब ९७ अर्ब ६४ करोड बराबर खर्च हुँदा २५ अर्ब २६ करोड रकम बेरुजु भेटिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

महतोको परिवारलाई १० लाख राहत दिने सहमती

सर्लाही, पुष १४ । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने सहमती भएको छ । बुधबार लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा

बागमती प्रदेश नीति तथा योजना आयोगमा तिन जना नियुक्त

हेटौंडा, पुष १४ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त हुनुभएको छ । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

लबिम मलमा ‘बेक फेष्ट’ सुरु

काठमाडौं, पुष १४ । केकको संस्कृति बारे जानकारी गराउने उद्देश्यसहित ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ । विभिन्न १५ वटा बढी बेकरी शपहरुले संयुक्त रुपमा बेक फेष्ट काठमाडौं

चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी

चितवन, पुष १४ । चितवनमा मानवअधिकार उल्लघंनका घटनामा कमी आएको छ । गत वर्ष ११० घटना भएकोमा चालु वर्षमा जम्मा ९२ वटा मावनअधिकार उल्लघंनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ समूहको सुझाव

काठमाडौं, पुष १४ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको

तमु ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा

मानव आकृति भएको बाख्राको पाठो हेर्न मानिसको भीड

काठमाडौं । भारतको आसाम धौलाई विधानसभाको गंगा नगर गाउँमा एउटा बाख्राले अनौठो पाठोलाई जन्म दिएको छ । यही २७ डिसेम्बरमा बाख्रोले मान्छेको जस्तै अनुहार देखिने पाठो जन्माएको हो । विभिन्न

थपिए २२० संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, पुष १४ । देशभर पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन

पाँचथरको ताङ्लेपामा लागलागी हुँदा तीन घर जलेर नष्ट, करिब ५० लाखको क्षति

पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन । घरमा