Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एमसीसी राष्ट्रघाती : खड्कबहादुर विश्वकर्मा

सुर्खेत, पुष १३ । नेत्रविक्रम चन्द नेतृत्व (नेपाल कम्युनिष्ट पार्टी)का प्रवक्ता खड्कबहादुर विश्वकर्माले एमसीसी राष्ट्रघाती भएको बताउनुभएको छ । जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शक्ति राष्ट्रको

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।

संसदीय समितिको निर्देशन हुवहु पालना गर्ने मन्त्री आलेको प्रतिवद्धता

काठमाडौं, पुष १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफुले हुवहु पालना गर्ने प्रतिवद्धता गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध

चितवनमा माघ ५ गतेदेखि कृषि यान्त्रिकरण प्रदर्शनी

काठमाडौं, पुष १३ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन

डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा, पुष १३ । डडेल्धुराका किसान पछिल्लो समय आलु खेतीतर्फ आकर्षित भएका छन् । चार वर्ष अगाडि एक सय हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती हाल सात सय हेक्टर क्षेत्रफलमा बिस्तार भएको

संसदको अवरोध हटाउन एमालेलाई उपेन्द्र यादवको आग्रह

नवलपरासी, पुष १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गर्नुभएको छ । जसपा पश्चिम नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसदको अवरोध हटाएर

रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५

प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय

काठमाडौं, पुष १३ । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति

सुर्खेतमा सिटी हल निर्माणको काम अलपत्र

सुर्खेत, पुष १३ । सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण भइरहेको सिटी हलको दोस्रो चरणको काम सुरु हुन सकेको छैन् । पहिलो चरणको काम २३ करोड रुपैयाँको लागतमा सम्पन्न भए पनि रकम

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार