Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्राथमिकतामा नपर्दा शेयर बजारको विकास हुन सकेन : पूर्वगभर्नर नेपाल

काठमाडौं, पुष १३ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सेयर बजारको सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको छ । पूर्वगभर्नर नेपालले

नेप्से नगन्य अंकले करेक्सन, कारोबार थप खुम्चियो

काठमाडौं, पुष १३ । सोमबार भारी दरले ओरालो लागेको शेयर बजार मंगलबार करिब स्थिर रहेर थामियो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से मात्र सामान्य अंकले करेक्सन भयो । उतार

समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं, पुष १३ । माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति

सोलु जलविद्युत् आयोजनामा दुई इन्जिनियरको ज्यान गएको विषयमा छानबिन समिति गठन

काठमाडौं, पुष १३ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा दुई इन्जिनियरको ज्यान जानेगरी भएको भएको दुर्घटना छानबिनका लागि सरकारले समिति बनाएको छ । सोमबार भएको उक्त घटनाको छानबीनका ऊर्जा, जलस्रोत तथा

अस्ट्रेलियाको सिड्नीमा सयौं मानिसलाई कोरोना संक्रमण भएको त्रुटिपूर्ण रिपोर्ट

एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा प्रयोगशालाले सयौं मानिसलाई कोरोनाभाइरसको संक्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएको खुलासा भएको छ । क्रिसमसका समयमा भएको उक्त त्रुटि ‘तथ्याङ्क प्रशोधनमा समस्या हुँदा’ देखा परेको

अध्यक्ष दाहालको प्रतिवेदन आएकै भोलिपल्टै राम कार्कीको पुरक प्रतिवेदन (पूर्णपाठ)

सोमबार अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको हो ।

तानसेन-तम्घास सडकखण्ड दैनिक ६ घण्टा बन्द

काठमाडौं । पाल्पाको तानसेन-तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा बनाउने काम गरिरहेकाले पुस २२ गतेसम्म

सर्लाहीको बजार आज पनि बन्द

सर्लाही । सर्लाहीको बयलवास बजार आज पनि बन्द गरिएको छ । प्रहरीको भ्यानले हिजो ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले आज पनि

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले