Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विद्युत् प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।

माओवादी केन्द्रको आठौं महाधिवेशन सकियो, सोमबार पदाधिकारी चयन

काठमाडौं, पुष १८ । २ सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको

यी हुन् माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको जारी आठौं महाधिवेशनको बन्दसत्रमा २ सय ३६ सदस्य सम्मिलित केन्द्रीय कमिटी घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले

७५ हजार मेट्रिक टन रासायनीक मलको माग, सरकारसँग १२ हजार मात्रै मौज्दात

काठमाडौं, पुष १८ । हिँउदे बाली लगाउने मध्ये सिजनमा सरकारले यो वर्षको हिँउदमा रासायनीक मल ल्याउन नसक्ने भन्दै हात उठाएको छ । वर्षेनी किसानले भोग्नुपरेको समस्या यो वर्ष पनि दोहोरिने

दूधको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाउन किसानको माग

चितवन, पुष १८ । चितवनका किसानहरुले दुधको मूल्य बढाउन माग गरेका छन् । ३ वर्षदेखि मूल्य नबढेको भन्दै उनीहरुले तत्काल दुधको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयां बृद्धि गर्न माग

प्रचण्डबाट २३६ केन्द्रीय सदस्यको नाम घोषणा

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गर्नुभएको छ । माओवादीको काठमाडौंमा जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा अध्यक्ष दाहालले १ सय २५

मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ : अध्यक्ष नेपाल

काठमाडौं, पुष १८ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको टिप्पणी गर्नु भएको छ । आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १

राष्ट्रिय सभामा भागबण्डा मिलाउन सोमबार गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुष १८ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन

कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर, मल खरिदमा एक अर्ब भ्रष्टाचार

काठमाडौं, पुष १८ । कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडबाट भएको डीएपी मल खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध

एमसीसी संसदमै लैजान दिनहुदैन : अध्यक्ष गजुरेल

काठमाडौं, पुष १८ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुनेभन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी