Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


महिला हिंसाका घटनाहरु संवेदनशील भई अनुसन्धान गर्न सरकारलाई निर्देशन

काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महिला हिंसा, लैंगिक

राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको सूची

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रशिक्षक अल्मुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाए, काे-काे परे ?

नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ ​​मा पूर्वी अफ्रिकन देश मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायाे ६ उम्मेदवार

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

धनगढीमा प्लास्टिक प्रतिबन्धको निर्णय कार्यान्वयन भएन

प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढी बजारका गल्ली–गल्लीमा प्रदूषण फैलिएको धनगढी वार्ड नम्बर –१ का गोपाल भट्टको गुनासो छ ।

सुल्झियो क्यानको विवाद : खेलाडी मैदान फर्किए, सुरु भयो बन्द प्रशिक्षण

क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको जानकारी दिए ।

माघ १३ र १४ गते तिलोत्तमा व्यापार महोत्सव हुने

बुटवल, पुष १९ । रुपन्देहीको तिलोत्तमा बृहत्त व्यापार महोत्सव हुने भएको छ । रुपन्देही चेम्बर अफ कमर्सले व्यापार महोत्सव सञ्चालन गर्ने भएको हो । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार सुदृढ

रुसलाई अनावश्यक चासो नराख्न अमेरिकाको चेतावनी

ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।

पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन मिल्दैन : कार्यकारी निर्देशक पौडेल

निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनुभयो ।