Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

पानीपोखरीमा बिजुलीको पोलमा आगलागी, केही बेर यातायात अवरुद्ध

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान १० बजे पोलमा अव्यवस्थित रुपमा रहेको तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरेर आगो चाहिँ निभाइएको छ

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, क–कसले पाए टिकट ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन्

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । अहिले केजरीवाल घरमै आइसोलेसनमा बसेका छन्

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं, सिन्धुली, सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौंको पिङ्गलास्थानमा सोमबार साँझ बसको ठक्करबाट गम्भीर

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनबीच ‘जित्नेगरी’ सिट भागबन्डा

काठमाडौं । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता

वैदेशिक लगानीको वातावरण निर्माणमा सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी

प्रधानमन्त्री कप क्रिकेटमा बैतडी फाइनलमा प्रवेश

बैतडी, पुष १९ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको

इन्जिनियरको अभावले विकास निर्माणको कामले तिब्रता पाएन : मन्त्री यादव

काठमाडौं, पुष १९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले इन्जिनियरहरुको अभावको कारण मन्त्रालयले विकास निर्माणको काममा तिव्रता दिन नसकेको बताउनु भएको छ । प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको

राष्ट्र बैंकको निर्देशन : १० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्त फोर्सफुल मर्जरमा जानु

नेपाल राष्ट्र बैंकले १० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई फोर्सफुल मर्जरमा जान निर्देशन दिएको छ ।