Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


उपत्यकामा भोलिदेखि अतिरिक्त खोप दिर्दै

काठमाडौं, पुष २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार (भोलि)देखि कोरोनाको अतिरिक्त डोज खोप लगाउन परिपत्र गरेपनि काठमाडौं उपत्यकामा भने भोलिदेखि मात्र खोप सञ्चालन हुने भएको छ । कोरोनाविरुद्धको अतिरिक्त

फरहान अख्तर र शिवानी दांडेकर लगनगाँठो कस्दै

एजेन्सी । भारतीय फिल्मका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी दांडेकर विवाह बन्धनमा बाँधिने भएका छन् । फिल्ममा राम्रो रुपमा जमेको यो जोडीलाई सबैले मनपराएका थिए । अब उनीहरु रिलमा

सेवा, सुविधा घटाएको भन्दै सेक्यूरिटी मजदुरहरु आन्दोलित

काठमाडौं, पुष २० । ग्रुप फोर एस सेक्युरिटी सर्भिसेजले सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरेको र सेवा, सुविधा घटाएको भन्दै सेक्यूरिटी मजदुरहरुले आन्दोलन गरेका छन् । बालुवाटारस्थित ग्रुप फोर एस

बर्दियामा हात्ती मृत फेला

बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत

एकै दिन ३ लाख १६ हजारलाई कोरोनाविरुद्धको खोप, ३ जनाको मृत्यु

योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।

उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

काठमाडौं, पुष २० । उखुको भुक्तानी तत्काल दिनमा लागि विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार भएको छ । सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा

पाँच राष्ट्र परमाणु हतियारको विस्तार अन्त्य गर्न सहमत

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा आवद्ध पाँच स्थायी शक्ति राष्ट्रले परमाणु हतियारको विस्तार अन्त्य गर्नुपर्नेमा सहमति जुटाएका छन् । अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको उत्पादन र

तीन तला माथिबाट खसेर म्याग्दीमा एक जनाको मृत्यु

बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन: अचानक खसेका थिए ।

बागमतीमा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जनाले उम्मेदवारी दिनु भएको छ । मंगलबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता

प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो