Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


अपर अरुणमा संखुवासभावासी हावी हुनुपर्छ : राजेन्द्र कार्की

काठमाडौं । नेकपा मओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले संखुवासभास्थित अपर अरुण आयोजनामा संखुवासभावासी हावी हुनुपर्ने बताउनुभएको छ । संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसियसनले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले संखुवासभावासी बेलैमा सचेत

अरुण तेस्रोको काम ठप्प पार्ने संघर्ष समितिको चेतावनी

काठमाडौं । अरुण तेस्रो प्रवेशर्माग मुआब्जा पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । समितिका केन्द्रीय संयोजक जनिकुमार राईले अरुण तेस्रो परियोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न हुँदासमेत मुआब्जा नपाएकाले

निलो प्लेटको सवारी साधन पुनः उपलब्ध गराउन अवैतनिक राजदूतको माग

काठमाडौं, पुस २७ । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा समस्या पर्ने

एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी

स्याङ्जा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । गैह्रेले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर

निजी स्वार्थका लागि ऐन संशोधन हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं, पुस २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले निजी स्वार्थ पूर्तिका लागि ऐन संशोधन नहुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासघको २९ औं वार्षिक साधारण

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन राजनीतिक दललाई बारको आह्वान

काठमाडौं, पुस २७ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । राणमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा

कोरोनाले प्रभावित भए राजनीतिक दलका कार्यक्रमहरु

काठमाडौं, पुस २७ । कोरोना संक्रमणको जोखिम बढेसँगै राजनीतिक दलका कार्यक्रमहरु प्रभावित भएका छन् । केही शीर्ष नेताहरुमा समेत कोरोना संक्रमण देखिएपछि राजनीतिक दलका कार्यक्रम प्रभावित भएका हुन् । केही

काठमाडौं उपत्यकामा प्रशासनको कडाइ, २५ जनाभन्दा बढी भेला हुन रोक

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।

बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस २७ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको

शेयर बजारमा वृद्धि, नेप्से ४९ अंकले बढ्यो

काठमाडौं, पुस २७ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावकाबीच