Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


३ हजार ७५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण

सीमा विवादबारे चीन र भारतका सैन्य अधिकारीबीच बैठक बस्दै

एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।

धनकुटामा सुन्तलाको उत्पादन बढ्यो

धनकुटा, पुस २८ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो

केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

काठमाडौं, पुस २८ । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन, कमजोरी सच्याउँदै अघि बढ्छु : अध्यक्ष लिङ्देन

पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताउनुभयो ।

नागरिकता बिहीनको माइतीघरमा धर्ना

काठमाडौं, पुस २८ । नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकता बिहीनहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माईतीघर मण्डलामा धर्ना

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा, पुस २८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोरोना संक्रमणको जोखिम कम

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, पुस २८ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वुद्धिदर ३.९ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ । बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन्

देशका अधिकांश स्थानमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

काठमाडौं, पुस २८ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भएको छ । यो प्रणालीको प्रभाव अझै