दुर्घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
हाम्रो आन्दोलन भविष्यको अनिश्चितकालसम्म छ । जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ ।
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो किस्ता वापतको आयकर पुस मसान्तभित्र दाखिला गर्न ताकेता गरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर
सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी हुनुभएको छ । नेकपा एमाले सुर्खेतको आठौं अधिवेशनबाट बिसी विजयी हुनुभएको छ । बिसीले डण्डिप्रसाद शर्मालाई पराजित गर्नुभएको हो । बुधबार
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सहज जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डमाथि ४–१ को सहज जित निकालेको हो । साउथह्याम्टनको जितमा जान बेडनारेक,
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १–०१–०१२ प
काठमाडौं । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल हाइपरसोनिक मिसाइल नै भएको दाबी गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले मंगलबार एक साता भित्रको दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण गरेको
पोखरा, पुस २७ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानीय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले
एजेन्सी । जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने
काठमाडौं, पुस २७ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्र हुन थालेको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको