Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


स्वर्ण पदक प्राप्त मुसाको आठ वर्षमा मृत्यु

एजेन्सी । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षमा मृत्यु भएको छ । पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा जमिनमुनि बिछ्याइएको विस्फोटक

आइपीएल क्रिकेटका दुई नयाँ टोलीलाई खेलाडी अनुबन्धनका लागि अनुमती

काठमाडौं, पुस २८ । इन्डियन प्रियिमर लिग (आईपीएल)का दुई नयाँ टोली अहमदाबाद र लखनउले खेलाडी अनुबन्धनका लागि अनुमति पाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार दुई टोलीलाई खेलाडी

टाइगर कपको पुरुष भलिबलमा पुलिसलाई तेस्रो सफलता

काठमाडौं, पुस २८ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज

फास्ट ट्रयाक निर्माणमा रुख काट्नका लागि कानूनी अड्चन हटाइदिन सरकारसँग सेनाको आग्रह

काठमाडौं, पुस २८ । निर्माणाधिन काठमाडौं-तराई/मधेश दु्रतमार्गमा रुख काट्नका लागि कानूनी अड्चन हटाइदिन नेपाली सेनाले आग्रह गरेको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकमा

नारायणहिटीमा अनियमित काम गर्नेलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र

काठमाडौं, पुस २८ । नारायणहिटी दरबार संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । नारायणहिटी

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं, पुस २८ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा बुधबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल

कोभिड उपचार तथा आइसोेलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन धनकुटा प्रशासनको निर्देशन

धनकुटा, पुस २८ । जिल्ला प्रशासन कार्यालय धनकुटाले सरकारी र स्थानीय तहलाई कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । धनकुटामा बुधबार बसेको कोभिड व्यावस्थापन

कैलाली प्रशासनको निर्देशन- २५ जनाभन्दा बढी जम्मा हुन नपाउने, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

कैलाली, पुस २८ । जिल्ला प्रशासन कार्यालय कैलालीले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको सिफारिस र गृह मन्त्रालयको निर्णय अनुसार कोरोना

सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपमा पासवानविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजानिक खरिदमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुस २८ । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । बैठकमा