काठमाडौं, पुस २९ । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले
काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल,
काठमाडौं, पुस २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर
काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ । अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर
काठमाडौं, पुस २९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको
'पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयहरूलाई बिर्सेर आ–आफ्नो कमजोरी सुधार्दै विपक्षीसँग लड्न तयार रहनुस्', उहाँले भन्नुभयाे ।
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । सुदूरपश्चिम प्रदेशले बिहीबार कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । १
काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर
पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय
तनहुँ, पुस २८ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने बताउनुभएको छ । बुधबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले तनहुँको डुम्रेमा आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई