Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय वैशाखमै

काठमाडौं । सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन ।

६ वर्षयताकै उच्च मूल्यवृद्धि

काठमाडौं । मुलुकको मूल्यवृद्धि दर ६ वर्षयताकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धिदर ७ दशमलव ११ प्रतिशतले बढेको

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा

बाघको डरले घरभित्रै ‘दिसा–पिसाब’ घरघरै धुनी

बाँके । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् । राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् ।

स्थानीय तह निर्वाचन अन्योल: दबाबमा आयोग अलमलमा सरकार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचन’bout निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

काठमाडौं । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्काेमा सर्ने दर अत्यधिक हुनुमा यही कारण

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले विद्यार्थीलाई हप्काए

काठमाडौं । अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’ गीत सार्वजनिक

काठमाडौं, पुस २९ । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चेलिबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशको

सांसद र निर्माण व्यवसायीबीच आरोप्रत्यारोप

काठमाडौं, पुस २९ । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले एकमत जनाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा

उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।