Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बेलायती राजनीतिमा चिनियाँ प्रभाव बढेको गुप्तचर रिपोर्टपछि बेलायतमा तरंग

काठमाडौं । बेलायतको गुप्तचर एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ जासुरको उपस्थिति रहेको दाबी गरेको छ । बेलायतको आन्तरिक राजनीतिमा दखल दिने उद्देश्यले संसदसम्मै चिनियाँ घुसपैठ भएको सो संस्थाको दाबी

आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो ।

गोरु जुधाई मेला स्थगित

रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वका दिन मनाइने साँस्कृतिक पर्व मेला गोरु जुधाई कोभिड– १९का कारण नहुने भएको छ । पछिल्लो

चीनद्वारा नेपाललाई गर्ने सहयोगमा राजनीतिक स्वार्थ नलुकेको प्रष्टीकरण

काठमाडौं । चीनले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक तथा सामरिक स्वार्थ नलुकेको प्रष्टीकरण दिएको छ । नेपालका केही संघसंस्थाहरुले राजधानीको माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गरेपछि चीनले चासो व्यक्त गरेको

अफ्रिका कपः आयोजक क्यामरुन नक आउट चरण पुग्ने पहिलो टोली

काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा इथियोपियालाई हराउँदै क्यामरुनले राउण्ड अफ सिक्सटिनमा स्थान सुरक्षित

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

काठमाडौं । अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज

अफगानिस्तानमा दशौं लाख मासिन मृत्युको मुखमा पुग्नसक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिनुभएको

निर्वाचन आयोगले आज सर्वदलीय बैठक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा

‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु आजबाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु आजबाट सुरु हुँदैछ । आज नवौं चरणका दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको

कोरोना संक्रमण बढ्दै, माघमा उत्कर्षमा पुग्नसक्ने अनुमान

काठमाडौं । पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ हजार ५