Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


नुहाउने क्रममा निसासिएर एक महिलाको मृत्यु

स्याङ्जा, पुस ३० । नुहाउने क्रममा बाथरुम निसासिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा नुहाउने क्रममा निसासिएर ३२ वर्षीय सुनिता भट्टराईको मृत्यु भएको

प्लान बी डान्स क्लबमा आगलागी, करिब ५ करोडको क्षति

बुटवल, पुस ३० । उद्घाटनको तयारीमा रहेको बेला बुटवलको एउटा डान्स क्लबमा आगलागी हुँदा ५ करोड रुपैंयाँ बराबरको क्षति भएको छ । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी हुँदा ५

उद्योग परिसंघ र चेम्बरबाट अफगानिस्तानका लागि सहायता सामग्री हस्तान्तरण

काठमाडौं, पुस ३० । निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा

भ्रष्टाचारका ठूला काण्डको छानविन हुँदैन : गुरुङ

भैरहवा, पुस ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानविन नहुने गरेको बताउनु भएको छ । उहाँले ठूला नेता/कर्मचारी मुछिन्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको

सरकार बाेलेन, कांग्रेस बाेल्याे : ‘लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ’

कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् ।

सरकार निर्वाचनबाट पन्छिन खोजेको छ : प्रदीप ज्ञवाली

काठमाडौं, पुस ३० । नेकपा (एमाले)का उपमहासचिव प्रदीप पकुमार ज्ञवालीले सरकार स्थानीय तहको निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा भएको साक्षात्कारमा ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन

पाटन अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं, पुस ३० । पाटन अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । कोभिडको महामारीको समयमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाउन परेकाले अस्पतालले आफ्नै प्लान्ट सञ्चालनमा

साझा प्रकाशनलाई सहयोगको अपेक्षा नराख्नु : मन्त्री श्रेष्ठ

काठमाडौं, पुस ३० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी दिनु भएको छ । आफ्नै छापाखाना, देशभर फैलिएको बिक्रीकक्ष,

मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन

काठमाडौं, पुस ३० । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । विकास तथा प्रविधि समितिले

बतासमाथी एकतर्फी प्रहार भइरहेको भन्दै महासंघको आपत्ति

काठमाडौं, पुस ३० । नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भैरहको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि