Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मन्त्री आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरे

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नु भएको छ । भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले

भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको भोलि बस्ने भनिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै भोलि बस्नेगरी बोलाइएको राष्ट्रिय सभा

कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको छः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । २४ औं भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा

शानको “नशा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार शान भुसालको “नशा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ । हाल

अमेरिका र जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले

चितवनमा ध्रुवे हात्तीको आक्रमणमा सैनिक जवानको मृत्यु

काठमाडौं । चितवनमा जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा कार्यरत् सैनिक जवान हिजो साँझ साइकल गस्तीमा निस्किएको बेला ध्रुवे

प्रदेश २ को प्रदेशसभामा नाम र स्थायी राजधानी सम्बन्धि अध्ययन समितिको प्रतिवेदन पेश

काठमाडौं । प्रदेश २ को प्रदेशसभामा आज प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन पेश गरिएको छ । समितिले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग छलफल गरी प्रदेशको नाम र

चीनको राजधानी बेइजिङमा पनि फेला पर्‍यो ओमिक्रोन भेरिन्यटको संक्रमण

काठमाडौं । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । बेइजिङमा हिउँदे ओलम्पिक खेल

ईमेजले मनायो २५औं वार्षिकोत्सव, फागुनदेखि नयाँ रियालिटी शो आउँदै

प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले प्रतिस्पर्धाको समयमा आइपर्ने चुनौतिको सामना गर्दै अघि बढ्न इमेज च्यानल सक्षम रहेको बताउनुभयो ।

माघे संक्रान्तिमा पनि सुनसान देवघाट

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको थियो ।