काठमाडौं, पुस २७ । नेपालमा पछिल्लो २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ३ सय
काठमाडौं, पुस २७ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको
काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन
काठमाडौं, पुस २७ । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने
काठमाडौं, पुस २७ । कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३ सय ७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही
पोखरा, पुस २७ । पोखरामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो
हेटौंडा पुस २७ । मकवानपुरमा १८३ किलो गाँजा वरामत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार भिमफेदीमा रहेको प्रहरी चेकपोस्टमा पालुङबाट हेटौंडातर्फ जादै गरेको जिपमा तरकारीको खाली क्रेटहरुभित्र लुकाइ
वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।
आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
९२ वर्षीया मंगेशकरको उमेरको विचार गरेर मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको समाचारमा उल्लेख गरिएको छ ।