Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मालीका अपदस्थ राष्ट्रपतिका निधन

काठमाडौं । मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको ७६ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति केइताको आफ्नै निवासमा निधन भएको हो । बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो

उत्तर कोरियाबाट फेरि अर्को क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । दक्षिण कोरियाली सैनिक अधिकारीहरुले

स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो

प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले

सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना

पशुपतिको धर्मशालामा एउटै कोठाको झन्डै सात हजार शुल्क

काठमाडौं । तीर्थालुलाई सुलभ दरमा बस्न भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सामान्य तीर्थालु बस्नै नसक्ने महँगो छ । बतास अर्गनाइजेसनले भाडामा लिएर होटेल चलाइरहेको यो धर्मशालामा एउटै कोठाको मूल्य खानाबाहेक नै

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए

पशुपतिपछि जनकपुरको धर्मशालालाई पनि होटेल बनाइँदै

काठमाडौं । तीर्थालुको बसाइ सहज बनाउने उद्देश्यसहित निर्माण गरिएका धर्मशालामा निजी कम्पनीहरूले आँखा लगाउने क्रम बढेको छ । भारतले पशुपतिमा बनाइदिएको धर्मशाला बतास अर्गनाइजेसनले हत्याएको दुई वर्ष नबित्दै जनकपुरस्थित धर्मशाला ‘तिरुमाला

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’

काठमाडौं । सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै