Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रदेश एकले पुलिसलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले नेपाल पुलिसलाई १ सय २ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको

बुस्टर डोज खोप आजदेखि

काठमाडौं । काठमाडौंमा आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज दिन थालिएको छ । विभिन्न १७ स्थानबाट बुस्टर खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप

१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

एमाले रौतहट अध्यक्षमा त्रिभुवन साह

काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले रौतहटको नवौं अधिवेशनबाट साह निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ

हत्या प्रकरण : मृतकको शव छ दिनदेखि अस्पतालमै, थप एक जना नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । सुर्नया– ६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी

गुडिरहेको ट्याक्टरबाट लडेर घाइते भएका चालकको मृत्यु

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका ४ रोहवामा गएराति गुडिरहेको ट्याक्टरबाट लडेर घाइते भएका चालकको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा घर भई हाल गोडैता नगरपालिका–५ मा बस्दै आएका

‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणअन्तर्गत आज सोमबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ

स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु हुँदै

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आजदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र

इक्वेटोरियल गिनीले डिफेन्डिङ च्याम्पियन अल्जेरियालाई हरायो

काठमाडौं । इक्वेटोरियल गिनीले अफ्रिका कप अफ नेशन्स फुटबलमा साविक विजेता अल्जेरियालाई हराएको छ । क्यामरुनमा जारी प्रतियोगिताको दोस्रो खेलमा हारेपछि अल्जेरियाको भने राउण्ड अफ सिक्स्टिनमा पुग्ने बाटो कठिन भएको