Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


६७ सय ३४ जनामा कोरोना, ३० हजार नाघे सक्रिय संक्रमित

१७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाम कायम

सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

शहरी विकास मन्त्री झाँक्रीका सय दिन : नीतिगत सुधारको कामलाई प्राथमिकत दिएको दाबी

पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा मन्त्री झाँक्रीले सोमबार पत्रकार सम्मेलन गरेर कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्नुभएको हो । उहाँले आफूले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

९ वर्षीया बालिकाको बलात्कारपछिको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ

गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो ।

पुलिस समूह चरणमा अपराजित

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब समूह चरणमा अपराजित रहेको छ । सोमबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेपछि समूह चरणमा

सिंहदरबारका ४ सचिवसहित सय भन्दा बढी कर्मचारीमा कोभिड पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई बढीमा १४ दिन कोभिड–१९ काज बिदा दिने गरिएको छ ।

प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग

काठमाडौं । स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले

भारतमा पछिल्लो २४ घण्टामा थप साढे २ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । आज